स्वार्थको सम्बन्ध गाँसेकाहरूको अवसान अनिवार्य: पोखरेल
फाइल तस्बिर
काठमाडौँ - नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक सम्बन्ध भत्काएर स्वार्थको सम्बन्ध गासेकाहरूको अवसान अनिवार्य रहेको टिप्पणी गरेका छन् । गठबन्धनमा देखिएको भनिएको खटपटतिर संकेत गर्दै उनले यस्तो बताएका हुन् ।
'राजनीतिक सम्बन्धलाई भत्काएर स्वार्थको सम्बन्ध गासेकाहरूको अवसान दुःखद हुनु अनिवार्य छ,' उनले भनेका छन्, 'गठवन्धन बिचको खटपटले त्यही संकेत गर्दैछ ।'
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया