दल

गठबन्धनले धादिङको स्थानीय तहमा भागबन्डा टुंग्यायो

इकागज |
बैशाख ११, २०७९ आइतबार १२:५९ बजे

काठमाडौं - सत्तारुढ गठबन्धनले धादिङका स्थानीय तहको भागबन्डा टुंग्याएको छ । गठबन्धनले आइतबार धादिङका स्थानीय तहका प्रमुख र उपप्रमुखमा भागबन्डा टुंग्याएको हो । 

१३ वटा स्थानीय तहमध्ये थाक्रे गाउँपालिकामा भने गठबन्धनको जिल्ला स्तरीय संयन्त्रले समन्वय गरी टंग्याउने गरी सहमति भएको छ । बाँकी १२ स्थानीय तहमा भागबन्डा टुंग्याइएको हो । 



Author

थप समाचार
x