दल

कांग्रेसको संकल्प : सबल स्थानीय सरकार, समुन्नत गाउँ-नगर (पूर्ण पाठ)

इकागज |
बैशाख ११, २०७९ आइतबार १३:५३ बजे

काठमाडौँ - नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन को लागि घोषणापत्र सार्वजनिक गरेको  छ । सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्तरूपमा स्थानीय तह निर्वाचन २०७९ को लागि नेपाली कांग्रेसको संकल्प सार्वजनिक गरेका हुन् ।

यस्तो छ कांग्रेसको संकल्प



Author

थप समाचार
x