यी हुन् माओवादीले जितेको ५१ पालिका (सूचीसहित)
काठमाडौँ- स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक भइरहेको छ । मंगलबार बिहान ६ बजेसम्म २३९ पालिकाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।
माओवादीले हालसम्म ५१ पालिका जितेको छ । त्यस्तै माओवादीले ४७ उपप्रमुख/उपाध्यक्ष जितेको छ ।
माओवादीले जितेको पालिकाहरू
१.दार्चुला मार्मा गाउँपालिका: अध्यक्ष जमनसिंह धामी
२. दार्चुला अपिहिमाल गाउँपालिका: अध्यक्ष भक्तसिंह ठेकरे
३.दार्चुला नौगाड गाउँपालिका: अध्यक्ष दलजीत सिंह धामी
४.दार्चुला लेकम गाउँपालिका: अध्यक्ष रामदत्त जोशी
५.डोल्पा जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय
६.डोल्पा मुड्केचुला गाउँपालिकाः अध्यक्ष दत्त बहादुर शाही
७.डोटी बोगटान फुड्सिल गाउँपालिका: अध्यक्ष कमलबहादुर गड्सिला
८.रोल्पा परिवर्तन गाउँपालिका: अध्यक्ष सुकबहादुर बुढामगर
९.रोल्पा लुङ्ग्री गाउँपालिका: अध्यक्ष भरतकुमार थापा
१०.रोल्पा थवाङ गाउँपालिका: अध्यक्ष ऋषिकेशव बुढामगर
११.रोल्पा रोल्पा नगरपालिका: मेयर सुरेन्द्र थापा
१२.रोल्पा सुनिल स्मृति गाउँपालिका: अध्यक्ष मणिराम बुढाथोकी
१३.हुम्ला ताँजाकोट गाउँपालिका: अध्यक्ष लालकेश जैसी
१४.हुम्ला नाम्खा गाउँपालिका: अध्यक्ष प्रेमबहादुर लामा
१५.दैलेख नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी
१६.दैलेख भगवतीमाई गाउँपालिका: अध्यक्ष गणेश थापा
१७.उदयपुर लिम्चुङबुङ गाउँपालिका: अध्यक्ष मेजरकुमार राई
१८.बागलुङ ताराखोला गाउँपालिका: अध्यक्ष धनबहादुर विक
१९.उदयपुर ताप्ली गाउँपालिकामाः ढुंगराज विश्वकर्मा
२०. खोटाङ जन्तेढुंगा गाउँपालिका: अध्यक्ष अरूणादेवी राई
२१. उदयपुर रौतामाई गाउँपालिका: अध्यक्ष बिरेन्द्रकुमार मगर
२२.गोरखा अजिरकोट गाउँपालिका: अध्यक्ष दीपक देवकोटा
२३.गोरखा शहिद लखन गाउँपालिका: अध्यक्ष रमेश थापा मगर
२४.गोरखा भिमसेन थापा गाउँपालिका: अध्यक्ष लोकप्रसाद बञ्जारा
२५.गोरखा बारपाक सुलिकोट गाउँपालिकाः अध्यक्ष विष्णुप्रसाद भट्ट
२६.सोलुखुम्बु थुलुङ दूधकोशी गाँउपालिका: अध्यक्ष असिम राई
२७.गुल्मी धुर्कोट गाउँपालिका: अध्यक्ष भूपाल पोखरेल
२८. गुल्मी चन्द्रकोट गाउँपालिका: युवराज केसी
२९.भोजपुर आमचोक गाउँपालिका: अध्यक्ष अशोक राई
३०.भोजपुर राम प्रसाद राई नगरपालिकाः अध्यक्ष थामबहादुर राई
३१.डडेलधुरा आलिताल गाउँपालिका: अध्यक्ष शेरसिंह पार्की
३२.डडेलधुरा अजयमेरू गाउँपालिका: अध्यक्ष उमेशप्रसाद भट्ट
३३.ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका: अध्यक्ष राजन लिम्बू
३४. ताप्लेजुङ मैवाखोला गाउँपालिका: अध्यक्ष विजयप्रकाश बनेम
३५. दाङको बंगलाचुली गाउँपालिका: अध्यक्ष तुलसीराम पुन
३६.ओखलढुंगा चिशंखुगढी गाउँपालिका: अध्यक्ष निशान्त शर्मा
३७.सर्लाही रामनगर गाउँपालिका: अध्यक्ष राजाबाबु यादव
३८.बैतडी मेलौली नगरपालिका: मेयर भीमबहादुर चन्द
३९.कालिकोट पताला गाउँपालिकाः अध्यक्ष विष्णु बहादुर रोकाया
४०.कालिकोट शुभ कालिका गाउँपालिका: अध्यक्ष गोविन्दप्रसाद आचार्य
४१.प्युठान प्युठान नगरपालिका: मेयर विष्णुबहादुर योगी
४२. प्युठान मन्डवी गाउँपालिका: अध्यक्ष नमराज अधिकारी
४३.सिन्धुपाल्चोक बलेफी गाउँपालिका: अध्यक्ष गंगाबहादुर तामाङ
४४. तनहुँको आबुखैरेनी गाउँपालिका: अध्यक्ष शुक्र चुमान
४५.सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका: अध्यक्ष बज्रध्वज वाइबा
४६.रूकुम-पश्चिम सानोभेरी गाउँपालिका: अध्यक्ष बिर्खबहादुर बिष्ट
४७.पूर्वी रूकुम सिस्ने गाउँपालिकाःअध्यक्ष कृष्ण रेग्मी
४८.पूर्वी रूकुम पुथा उत्तरगंगा गाउँपालिका: अध्यक्ष पुनीराज घर्ती
४९.बझाङ दुर्गाथली गाउँपालिका: अध्यक्ष दिलबहादुर थापा
५०.पाल्पा रिब्दीकोट गाउँपालिका: अध्यक्ष नारायणबहादुर कार्की
५१.धादिङको रूवी भ्याली गाउँपालिकाः अध्यक्ष राम सिंह तामाङ
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया