सुदूरपश्चिममा ७७ पालिकाको नतिजा सार्वजनिक, कसले कति जिते ?
कैलाली - सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ पालिका मध्ये बिहीबार बिहानसम्म ७७ पालिकाको नतिजा सार्वजनिक भएको छ ।
सार्वजनिक भएको परिणाम अनुसार नेपाली काँग्रेसले ३५, नेकपा (एमाले) ले २३,नेकपा माओवादी केन्द्रले १३, एक पालिका स्वतन्त्रले जितेको छ । भने ३ पालिका नागरिक उन्मुक्ति पार्टीले जितेको छ । यस्तै नेकपा नेकपा एकीकृत समाजवादीले २ पालिका जितेको छ भने १ पालिकामा स्वतन्त्रले जितेको छ ।
यस्तै उपप्रमुखमा काँग्रेसका ४१, एमालेले २१, माओवादीले ११ र नेकपा एकीकृत समाजवादी २ जना निर्वाचित भएका छन् । भने २ पालिकामा नागरिक उन्मुक्ति पार्टीले जितेको छ । प्रदेशका ८८ मध्ये बाँकी ११ पालिकाको मतगणना भने जारी छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया