झापाको बुद्धशान्ति गाउँपालिकामा अध्यक्षमा कांग्रेस उपाध्यक्षमा एमाले विजयी
काठमाडौँ– झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मनोज प्रसाईं विजयी भएका छन् । उनी ११ हजार ४०३ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमालेकी उम्मेदवार मीरा भूर्तेलले ८ हजार ३०२ मत पाएकी छिन् ।
त्यस्तै, उपाध्यक्षमा भने नेकपा एमालेका उम्मेदवार भवानीप्रसाद खतिवडा विजयी भएका छन् । खतिवडाले ८ हजार ७४ मत पाएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी माओवादीका खड्गबहादुर तिम्सिनाले भने ५ हजार २१६ ल्याएका छिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया