स्थानीय तह निर्वाचन : बागी उम्मेदवारी दिएका सापकोटा वडाध्यक्षमा विजयी
भरतपुर – भरतपुर महानगरपालिका-२५ मा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका छविलाल सापकोटा विजयी भएका छन् ।
गठबन्धनबाट आफ्नो वडा माओवादी केन्द्रलाई दिने निर्णय गरेपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिँदै कक चुनाव चिन्ह लिएर उठेका सापकोटा विजयी भएका हुन् ।
सापकोटाले नेकपा एमालेका निकटतम प्रतिद्वन्दी कमलबहादुर गोदारलाई र नेकपा माओवादीका विजयकुमार भुजेललाई पछि पार्दै विजयी भएका हुन । माओवादीका उम्मेदवार भुजेल निवर्तमान वडाध्यक्ष हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया