प्रतिनिधिसभाकाे बैठक भोलिसम्मका लागि स्थगित
काठमाडौं– प्रतिनिधि सभाको आज मंगलबारको बैठक सकिएको छ । अर्को बैठक भोलि बुधबार ११ बजे पुनः बस्नेछ ।
संघीय संसद्मा सोमबारदेखि सरकारले जेठ १५ गते प्रस्तुत गरेको बजेट उपर छलफल जारी छ । आज सत्तासीन तथा विपक्षी दलका विभिन्न सांसदहरुले बजेटमाथि आफ्नो विचार राखे । बुधबार पनि बजेटमाथिको छलफलले नै निरन्तरता पाउनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया