राजनीति

‘प्रदेश २ मा ४ जना प्रदेश सभासदले माओवादी किन छोडे ?’

इकागज |
चैत २९, २०७७ आइतबार १५:२१ बजे

 काठमाडौँ : एमाले नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका मन्त्री र सांसदले राजीनामा दिएर पनि एमालेकै किन रोजे भन्दै प्रश्न गरे । पोखरेलले पूर्वमाओवादीहरुले फेसबुकमा लेखेर माओवादी केन्द्रमा भविष्य नदेखेर एमालेको आएको पनि बताएका छन् । 

‘प्रदेश २ मा ४ जना प्रदेश सभासदले माओवादी किन छोडे ?,’ उनले लेखेका छन्, ‘सुपमा मन्त्रीले राजिनामा दिएर एमाले किन रोजे ? यहाँ अवसर होइन भविष्य प्रमुख बन्यो ।’ 


प्रदेश २मा ४जना प्रदेश सभासदले माओवादी किन छोडे? सुपमा मन्त्रीले राजिनामा दिएर एमाले किन रोजे? यहाँ अवसर होइन भविष्य प्रमुख बन्यो।

Posted by Shankar Pokhrel on Saturday, April 10, 2021


Author

थप समाचार
x