राजनीति

राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक बस्दै

इकागज |
साउन ३०, २०७९ सोमबार ७:२६ बजे

काठमाडौं - राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार आज सोमबार र मंगलबार केन्द्रीय कार्यसमिति बैठक बस्नेछ । 

अध्यक्ष कमल थापा आइतबार मात्र बेलायतबाट स्वदेश फर्किसकेका छन् । उनी करिब तीन हप्ता बेलायतको निजी भ्रमणमा गएका थिए । 



Author

थप समाचार
x