राजनीति

प्रतिनिधि सभामा नागरिकता विधेयकमा मत विभाजन प्रक्रिया सुरू

इकागज |
भदौ २, २०७९ बिहीबार १८:२३ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधि सभामा नागरिकता विधेयकमाथि मत विभाजन प्रक्रिया सुरू भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले मत विभाजन मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रक्रिया सुरू गरेका हुन् ।

अब मत विभाजनबाटै नागरिकता विधेयक पारित हुनेछ ।



Author

थप समाचार
x