राजनीति

सामाजिक सुरक्षा भत्ता पाउने प्रक्रिया सहज बनाउन झाको माग

इकागज |
चैत ३०, २०७७ सोमबार १३:३१ बजे

काठमाडौँ : सांसद अनिल झाले सामाजिक सुरक्षा भत्ता पाउने प्रक्रिया सहज बनाउनु पर्ने बताएका छन् । संसद्को शुन्य समयमा बोल्दै झाले सामाजिक सुरक्षा भत्ता पाउने कार्ड नविकरणको प्रक्रिया झण्जटिलो भएको भन्दै सहज बनाइनु पर्ने बताए ।
 
‘कुनै व्यक्तिले एक महिनामा ३ हजार पाउँछ । उ विराटनगरमा छ, तर, कार्ड लिएको दार्चुलाबाट हो भने, ३ हजारका लागि दार्चुला जान गाह्रो हुन्छ । जहाँ भइन्छ, त्यहीबाट कार्ड नविकरण गर्ने व्यवस्था मिलाइयोस,’ झाले भने । 
 



Author

थप समाचार
x