दलहरूसँग छलफल गर्दै आयोग
काठमाडौँ - निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्दैछ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका सन्दर्भमा आयोगले आज दलहरूसँग छलफल गर्न लागेको हो ।
छलफलमा विभिन्न १२ राजनीतिक दलहरूलाई बोलाएको आयोगले जनाएको छ । आयोगका अनुसार छलफल निर्वाचन आयोगको कार्यालयमा हुनेछ । प्रतिनिधि र प्रदेश सभा निर्वाचन आगाी मंसिर ४ गते एकै चरणमा हुँदैछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया