राजनीति

मन्त्री चौधरीलाई आयोगको २४ घण्टे स्पष्टीकरण

इकागज |
कात्तिक ५, २०७९ शनिबार २०:२७ बजे

काठमाडाैँ- ​खानेपानी मन्त्री उमाकान्त चौधरीलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । 

चुनाव प्रचार–प्रसारमा सरकारी गाडी दुरुपयोग गरेको उजुरीका आधारमा उनलाई आयोगले स्पष्टीकरण सोधेको हो । मन्त्री चौधरी बारा–१ बाट प्रतिनिधि सभाका लागि गठबन्धनका साझा उम्मेदवार हुन् ।



Author

थप समाचार
x