कांग्रेसको घोषणापत्र : वार्षिक २० लाख पर्यटक भित्र्याउने
काठमाडौँ– सत्तारूढ दल नेपाली कांग्रेसले आगामी पाँच वर्षमा वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि कांग्रेसले शनिबार सार्वजनिक गरेको घोषणापत्रमा आगामी पाँच वर्षमा प्रत्येक वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य उल्लेख गरेको हाे ।
कांग्रेसले पर्यटकको औसत बसाई र खर्च पनि वृद्धि गर्ने लक्ष्य लिएको छ । ‘पर्यटन’ शीर्षक अन्तर्गतको ‘दिगो र समावेशी विकासका लागि पर्यटक’मा कांग्रेसले लेखेको छ, ‘आगामी पाँच वर्षमा वार्षिक विदेशी पर्यटक आगमन संख्या १२ लाखबाट २० लाख, पर्यटकको औसत, बसाइलाई १३ दिनबाट १५ दिन, प्रति पर्यटक खर्च दैनिक ४८ डलरबाट १०० डलर पुर्याउने लक्ष्य लिइने छ ।’
यस्ता छन् कांग्रेसले यस शीर्षक अन्तर्गत लिएका अन्य लक्ष्यहरू–
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया