मोरङ-६ : शेखरलाई समर्थन गर्दै बहुजन पार्टीका अध्यक्ष पासवानले गरे उम्मेदवारी फिर्ता
काठमाडौँ - मोरङको निर्वाचन क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा उम्मेदवार नारायण पासवानले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् । उनले नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. शेखर कोइरालालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।
बहुजन शक्ति पार्टीका अध्यक्षसमेत रहेका पासवानले आफ्नो उम्मेदवारी फिर्ता लिँदै कोइरालालाई जिताउन आह्वान समेत गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया