राजनीति

तेम्बाथानको मतपेटिका नआउँदा सिन्धुपाल्चोकमा मतगणना सुरु भएन

इकागज |
मंसिर ५, २०७९ सोमबार १०:२८ बजे

काठमाडौं -तेम्बाथान मतदान केन्द्रको मतपेटिका आउन नसक्दा सिन्धुपाल्चोक–१ को मतगणना अझै सुरु हुन सकेको छैनन । निर्वतमान सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार तेम्बाथान मतदान केन्द्रको मतपेटिका आउनेवितिक्कै अपरान्ह १ बजेवाट मतगणना सुरु हुनेछ ।
 



Author

थप समाचार
x