राजनीति

झलनाथको क्षेत्रमा मतपेटिकाबाट मतपत्र खसेपछि लफडा

इकागज |
मंसिर ५, २०७९ सोमबार १४:७ बजे

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम १ मा मतपेटिकाबाट मतपत्र खसेपछि विवाद सुरु भएको छ । मतदान केन्द्रबाट गणनास्थलसम्म मतपेटिका लैजाने क्रमममा मतपत्र खसेको थियो ।

विवाद मिलाउन अहिले छलफल चलिरहेको छ । सहमतिपछि मात्रै मतगणना सुरु हुने जनाइएको छ । 



Author

थप समाचार
x