राजनीति

धादिङ-१ मा राजेन्द्र पाण्डेको अग्रता

इकागज |
मंसिर ५, २०७९ सोमबार १६:२२ बजे

काठमाडौँ -  धादिङ क्षेत्र नंम्बर १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेले अग्रता लिएका छन् । १००५ मत गन्दा पाण्डेले ४७० मत ल्याएका छन्।  उनलाई पच्याइरहेका नेकपा एमालेका भूमी त्रिपाठीले ४२७ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले ६७ मत ल्याएका छन् । 

 


 


Author

थप समाचार
x