राजनीति

देउवालाई पछ्याउँदै कर्ण मल्ल, सागर तेस्रोमा

इकागज |
मंसिर ५, २०७९ सोमबार १७:२ बजे

काठमाडौं - डडेल्धुराको मतगणनाको प्रारम्भिक परिणाम बाहिर आएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले ४८ मत ल्याएका छन् । उनलाई 
नेपाली कांग्रेस (वीपी) का कर्णबहादुर मल्लले ४२ मत ल्याएर पछ्याएका छन् । 

स्वतन्त्र उम्मेदवार सागर ढकालले १७ र राप्रपाका गोविन्द खडायतले चार मत पाएका छन् ।



Author

थप समाचार
x