राजनीति

डडेल्धुरामा सागर ढकाल दोश्रो स्थानमा उक्लिए

इकागज |
मंसिर ५, २०७९ सोमबार १८:४८ बजे

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुरामा स्वतन्त्र उम्मेदवार सागर ढकाल दोश्रो स्थानमा उक्लिएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन् ।


१७०१ मत गन्दा देउवाले ७८५ मत पाएका छन् । त्यस्तै सागर ढकालले ३९१मत पाएका छ भने नेपाली कांग्रेस (वीपी)का कर्णबहादुर मल्लले ३५३ मत पाएका छन् ।


Author

थप समाचार
x