राजनीति

मनाङको प्रदेश सभा १ मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी

इकागज |
मंसिर ५, २०७९ सोमबार १९:२४ बजे

पोखरा- मनाङको प्रदेशसभा १ मा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी भएका छन् । उनले नेकपा एमालेका राजनबहादुर गुरुङलाई ३ सय ३० मतान्तरले पराजित गरेका हुन् ।

मुनिन्द्रजंगले १ हजार २ सय ५५ मत ल्याउँदा राजनले ९ सय २५ मत ल्याए । मनाङको प्रदेश सभा २ मा स्वतन्त्रबाट राजिव गुरुङ निर्विरोध निर्वाचित भईसकेका छन् ।


 


Author

थप समाचार
x