राजनीति

देउवाले १४०४ मत ल्याउँदा मल्लले पाए ५२७ मत, सागर ढकालको कति ?

इकागज |
मंसिर ५, २०७९ सोमबार १९:५७ बजे

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुरामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले अग्र स्थानमै छन् ।

२९५६ गन्दा देउवाले १४०४ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकालले ७३० मतसँगै दाेस्राे स्थानमा छन् ।


नेपाली कांग्रेस (वीपी)का कर्णबहादुर मल्लले ५२७ मतसहित तेस्राे स्थामा रहेका छन् ।


Author

थप समाचार
x