राजनीति

डडेल्धुरामा ३६७३ मत गन्दा देउवा र सागरले कति पाए ?

इकागज |
मंसिर ५, २०७९ सोमबार २०:५८ बजे

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुरामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले अग्र स्थानमै छन् ।

३६७३ गन्दा देउवाले १७३६ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकालले ९४३ मतसँगै दाेस्राे स्थानमा छन् ।


नेपाली कांग्रेस (वीपी)का कर्णबहादुर मल्लले ६२३ मतसहित तेस्राे स्थामा रहेका छन् ।


Author

थप समाचार
x