राजनीति

डोटीमा प्रेम आले दाेब्बर मतले अगाडि

इकागज |
मंसिर ६, २०७९ मंगलबार ६:५१ बजे

काठमाडौँ- डोटी क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फकाे ७२४७ मत गणना गर्दा नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आलेकाे अग्रता कायमै रहेकाे छ । उनले ४०४९ मतसहित अग्रता लिएका छन् ।

यस्तै नेकपा एमालेकी गौरी ओली २३९२ मत ल्याएकी छिन् ।



Author

थप समाचार
x