राजनीति

मकवानपुर-२ मा महेशभन्दा विरोध खतिवडा ४११ मतले पछि

इकागज |
मंसिर ६, २०७९ मंगलबार ७:२९ बजे

काठमाडौँ- मकवानपुर २ मा हालसम्म नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका उम्मेदवारबीच कडा चुनावी प्रतिस्पर्धा भइरहेको छ । ११ हजार ४७७ गणना हुँदा राप्रपा नेपालसँगको गठबन्धनको उम्मेदवार रहेका महेश बर्तौलाले ४ हजार ८५४ मत पाएका छन् ।

सत्तारुढ गठबन्धनको उम्मेदवार रहेका विरोध खतिवडाले ४ हजार ४४३ ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले १ हजार १८७ मत पाएका छन् ।



Author

थप समाचार
x