राजनीति

रुपन्देही-५ मा शाहलाई पछि पारे घिमिरेले

इकागज |
मंसिर ६, २०७९ मंगलबार ८:११ बजे

बुटवल- रुपन्देही क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कंग्रेसका उम्मेदवार भरतकुमार शाहलाई नेकपा एमालेका वासुदेव घिमिरेले पछि पारेका छन् ।

घिमिरेले ५०७० मत प्राप्त गर्दै अघि बढेका हुन् ।


यस्तै शाहले ४७५२ मत पाएका छन् ।


Author

थप समाचार
x