राजनीति

कैलाली-५ को मतगणना सुरु हुँदै

इकागज |
मंसिर ६, २०७९ मंगलबार ८:४१ बजे

कैलाली- कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को मतगणना अबको केही बेरमै सुरु हुने भएको छ । आज बिहान ८ बजेदेखि हुने भनिएको मतगणना अबको केही बेरमै सुरु हुने मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले जानकारी दिए । 

हिजो (शनिबार) एक्कासि बिरामी परेका अर्यालको स्वास्थ्य अवस्थामा सुधार आएपछि मतगणना गरिन लागेको हो ।



Author

थप समाचार
x