राजनीति

ओखलढुंगामा कांग्रेसका रामहरिको ७४३ मतको अग्रता

इकागज |
मंसिर ६, २०७९ मंगलबार ११:१५ बजे

काठमाडौँ–ओखलढुंगामा कांग्रेसका रामहरि खतिवडाले ७ सय ४३ मतको अग्रता कायम गरेका छन् ।

हालसम्मको मतगणनामा खतिवडाले ५ हजार ३ सय २ मत पाएका छन् भने एमालेका यज्ञराज सुनवारले ४ हजार ५ सय ५५ मत मात्रै पाएका छन् ।


अघिल्लो निर्वाचनमा भने खतिवडालाई हराएर सुनवार विजयी भएका थिए । 
 


Author

थप समाचार
x