राजनीति

७ हजार ४५७ मतान्तरसहित गगन थापा विजयी

इकागज |
मंसिर ६, २०७९ मंगलबार ११:२६ बजे

काठमाडौँ–कांग्रेस महामन्त्री गगन थापा ७ हजार ४ सय ५७ मतान्तरले गगन थापा विजयी भएका छन् ।

थापाले २१ हजार ३ सय ३ मत पाउँदा एमालेका राजन भट्टराईले  १३ हजार ८ सय ४६ मत मात्रै पाएका छन् ।


उनी यस अघिका दुई संसदीय निर्वाचनमा निरन्तर विजयी भएका थिए । यो जितसँगै थापाले काठमाडौँ–४ मा ह्याट्रिक जित निकालेका छन् ।


Author

थप समाचार
x