राजनीति

सल्यानमा प्रकाश ज्वाला दोब्बर मतले अगाडि

इकागज |
मंसिर ६, २०७९ मंगलबार १२:० बजे

सुर्खेत- सल्यानमा एकीकृत समाजवादीका उम्मेदवार प्रकाश ज्वालाले अग्रता लिएका छन् । पछिल्लो मतगणना अनुसार सत्ता गठबन्धनका नेकपा एकीकृत समाजवादीका ज्वाला दोब्बर मतले आफ्नो अग्रता कायम गरेका छन् ।

कूल १८ हजार ३६२ मत गन्दा ज्वालाले ८ हजार ९०७ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले ४ हजार १६७ मत ल्याएका छन् ।


एमालेका राजेन्द्र वीर रायले २ हजार ४१८ मत मात्रै ल्याएका छन् ।


Author

थप समाचार
x