राजनीति

काठमाडौँ ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

इकागज |
मंसिर ६, २०७९ मंगलबार १५:३३ बजे

काठमाडौँ - नेकपा  एमालेले उपत्यका दोस्रो जित निकालेको छ। काठमाडौँ क्षेत्र ९ का एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई पराजित गरी विजयी भएका हुन् । 

श्रेष्ठले ११ हजार ९ सय ५६ मत प्राप्त गर्दा पोख्रेलले १० हजार ९ सय ६१ मत पाएका छन्। ललितपुर २ बाट एमालेका  प्रेमबहादुर महर्जनले उपत्यकामा पहिलो जित प्राप्त गरेका थिए । 



Author

थप समाचार
x