चितवन–२ मा रविले बनाए अग्रता
काठमाडौँ– चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बनाएका छन् ।
लामिछानेले ४ हजार ७ मत ल्याउँदा एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ८ सय ७९ मत ल्याएका छन् ।
यस्तै कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ४ सय १० मत ल्याएका छन् । अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट एमालेका पोखरेल विजयी भएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया