राजनीति

काठमाडौँ–५ मा प्रदीपले बनाए ३ हजार बढीको मतान्तर

इकागज |
मंसिर ६, २०७९ मंगलबार १६:२७ बजे

काठमाडौँ– काठमाडौँ–५ मा कांग्रेस नेता प्रदीप पौडेलले ३ हजार ३ सय  ५३ मतान्तर बनाएका छन् ।

हालसम्मको मतगणनामा पौडेलले १० हजार ५ सय ७२ मत पाएका छन् भने एमालेका ईश्वर पोखरेलले ७ हजार २ सय १९ मत मात्रै पाएका छन् । 
 



Author

थप समाचार
x