राजनीति

मतान्तर झनै फरक बनाउँदै सिके राउत

इकागज |
मंसिर ६, २०७९ मंगलबार १८:२ बजे

सप्तरी- सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउतले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार जनमत पार्टीका उम्मेदवार सिके राउतले १९ १२० मत पाएका छन् ।

जनता समाजवादी पार्टीका उमेदवार उपेन्द्र यादवले ९ हजार ६३७ मतसहित प्रतिस्पर्धामा छन् । लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ३ हजार ९३२ मत पाएका छन् ।



Author

थप समाचार
x