Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

राजनीति

३५४९ मत गन्न बाँकी रहँदा इश्वरभन्दा ४ हजार ५ सय ७९ मतले अगाडि

काठमाडौँ-५ मा प्रदिप पौडेलको जित निश्चित

इकागज |
मंसिर ६, २०७९ मंगलबार २०:५७ बजे

फाइल तस्बिर

काठमाडौं - काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलको जित निश्चित भएको छ । ३ हजार ५ सय ४९ मत मात्र गन्न बाँकी रहँदा पौडेलले १४ हजार ८३ मतका साथ अग्रता लिइरहेका छन् ।

पोखरेलको ९ हजार ५ सय ४ मत छ । उनीहरूबीको अन्तर ४ हजार ५ सय ७९ छ । गन्न बाँकी मतभन्दा मतान्तर बढी भएपछि पौडेलको जित निश्चित भएको हो । 



Author

थप समाचार
x