राजनीति

डडेल्धुराबाट प्रधानमन्त्री देउवा साताैंपटक विजयी

इकागज |
मंसिर ७, २०७९ बुधबार ५:३७ बजे

काठमाडाै‌ । नेपाली कांग्रेसका सभापति एव‌ प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंसिर ४ मा भएकाे निर्वाचनबाट उनी स्वतन्त्रका सागर ढकाललाई हराउँदै उनी  डडेल्धुराबाट विजयी भएका हुन् ।

यहाँबाट ५१२०३ मत  खसेकाेमा २५५३४ सहित शेरबहादुर देउवा निर्वाचित भएका हुन् ।  उनका प्रतिद्वन्द्वी सागर ढकालले १३०४२ मत ल्याए । उनी स्वतन्त्र उम्मेदवार हुन् । त्यस्तै नेपाली कांग्रेस (वीपी) कर्णबहादुर मल्लले  ७५३५ मत ल्याए ।



Author

थप समाचार
x