राजनीति

ओखलढुङ्गा: रामहरि खतिवडा ६ हजार ८९ मतले अगाडि

इकागज |
मंसिर ७, २०७९ बुधबार १२:४८ बजे

फाइल तस्वीर

काठमाडौँ- ओखलढुङ्गामा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडाले आफ्नो अग्रता बढाएका छन् । खतिवडा एमालेका यज्ञराज सुनुवारभन्दा ६ हजार ८९ मतले अगाडि रहेका छन् । कांग्रेसका खतिवडाले २५ हजार ३ सय १७ मत पाउँदा सुनुवारले  १९ हजार २ सय २८ मत पाएका छन् । 

यस्तै जनता समाजवादी पार्टीका उम्मेदवार जुद्धबहादुर राई ७ सय ३८ मत पाएका छन्।



Author

थप समाचार
x