राजनीति

सर्लाही–४ मा कांग्रेसका विद्रोही अमरेशकुमारको अग्रता

इकागज |
मंसिर ७, २०७९ बुधबार १३:९ बजे

काठमाडौँ–सर्लाही–४ मा नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका अमरेशकुमार सिंहले अग्रता लिएका छन् ।

उनले कांग्रेसबाट उम्मेदवार बनेका नागेन्द्र कुमारलाई ८ सय २७ मतले पछि पार्दै अग्रता बनाएका हुन् ।


हालसम्मको मत गणनामा अमरेशकुमारले ६ हजार ८ सय २२ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नागेन्द्रले भने ५ हजार ९ सय ९५ मत ल्याएका छन् । 
 


Author

थप समाचार
x