राजनीति

मुगुमा नेपाली कांग्रेसका ऐनबहादुर शाही ठकुरीको अग्रता

इकागज |
मंसिर ७, २०७९ बुधबार १३:३९ बजे

फाइल तस्वीर

काठमाडौँ– मुगुको एउटै निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका ऐनबहादुर शाही ठकुरी नेपाल कम्युनिष्ट पार्टी( नेकपा) एमालेका राजबहादुर कार्कीसँग प्रतिस्पर्धामा छन् । 

ठकुरीले हालसम्म १०१२ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कार्कीले ९३३ मत पाएका छन् ।  हालसम्मको मतपरिणाम हेर्दा ६६ मतले ठकुरीले अग्रता कायम गरेका छन् ।  



Author

थप समाचार
x