राजनीति

स्याङजा–१मा  २ हजार बढिले नेपाली कांग्रेसका राजु थापाले अग्रता लिँदै

इकागज |
मंसिर ७, २०७९ बुधबार १४:४८ बजे

काठमाडौं – स्याङजा–१मा प्रतिनिधि सभा अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार राजु थापा र नेपाल कम्यूनिष्ट पार्टी( नेकपा) एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनी बीच प्रतिस्पर्धा छ । 

हालसम्म थापाले ११ हजार ९७१ मत प्राप्त गरेका छन् भने मरासिनीले ९ हजार ८१७ मत प्राप्त गरेका छन् ।  हालसम्मको मतपरिणाम हेर्दा थापाले २ हजार १५४ मतको अग्रता लिइरहेका छन् ।



Author

थप समाचार
x