राजनीति

ओखलढुंगामा कांग्रेसका रामहरि विजयी

इकागज |
मंसिर ७, २०७९ बुधबार १६:५३ बजे

काठमाडौँ–ओखलढुंगामा कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार रामहरि खतिवडा विजयी भएका छन् ।

उनले एमालेका यज्ञराज सुनुवारलाई ६ हजार ८ सय १८ मतान्तरले मराजित गरेका हुन् ।


खतिवडाले ३३ हजार ५ सय ५६ मत ल्याउँदा सुनुवारले २६ हजार ७ सय ३८ मत ल्याएका छन् । अघिल्लो निर्वाचनमा भने सुनुवार विजयी भएका थिए । 


Author

थप समाचार
x