राजनीति

पाँचथरमा भीष्मराज र बसन्तबीच कडा प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

इकागज |
मंसिर ७, २०७९ बुधबार १७:५८ बजे

फाइल फाेटाे

काठमाडौं – प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत पाँचथर क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार भीष्मराज आङदेम्वे र  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार बसन्तकुमार नेम्वाङबीच कडा प्रतिस्पर्धा छ । आङदेम्वे १० हजार ८०३ मत सहित अग्रस्थानमा छन् ।

निकटतम प्रतिद्वन्द्वी नेम्वाङ १० हजार ७०७ मतका साथ दोस्रो स्थानमा छन् । हालसम्म उनीहरू बीच ९६ मतको अन्तर रहेको छ । 



Author

थप समाचार
x