राजनीति

झापा–३ मा राजेन्द्र लिङ्देनको अग्रता कायमै

इकागज |
मंसिर ७, २०७९ बुधबार २२:५ बजे

झापा– झापा क्षेत्र नंं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले अग्रता कायम राखेका छन् । उनले ३ हजार १६८ मतान्तरले अग्रता कायम राखेका हुन् ।

लिङ्देनले २४ हजार ४९४ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला ले २१ हजार ३२६ मत प्राप्त गरेका छन् । 



Author

थप समाचार
x