रोल्पाबाट माओवादी केन्द्रका वर्षमान पुन निर्वाचित
रोल्पा– रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन निर्वाचित भएका छन् ।
पुनले ४१ हजार ७१४ मत पाएका पाउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बुढामगरले १६ हजार ४८५ मत पाएका छन् ।
यसअघि २०७४ सालको निर्वाचनमा पनि रोल्पाबाट पुन नै निर्वाचित भएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया