राजनीति

भक्तपुर–२ मा कांग्रेसका दुर्लभ थापाको अग्रता कायमै

इकागज |
मंसिर ८, २०७९ बिहीबार १:३४ बजे

भक्तपुर– भक्तपुर क्षेत्र नं. २ मा कांग्रेसका दुर्लभ थापाको अग्रता कायमै छ । हालसम्मको मत गणनामा थापा १ हजार ४४ मतले अगाडि छन् ।

उनले २३ हजार ५० मत ल्याउँदा एमालेका उम्मेदवार महेश बस्नेतले २२ हजार ६ मत ल्याएका छन् । 
 



Author

थप समाचार
x