राजनीति

तेस्रो पटक जाजरकोटबाट शक्ति बस्नेत विजयी

इकागज |
मंसिर ८, २०७९ बिहीबार १:३९ बजे

जाजरकोट– प्रतिनिधिसभा सदस्यमा जाजरकोटबाट नेकपा माओवादी केन्द्रका शक्ति बस्नेत विजयी भएका छन्।

बस्नेतले ३४ हजार १ सय ५१ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका निरज आचार्यले भने २५ हजार १ सय २० मत प्राप्त गरेका छन् ।


२०७० र २०७४ सालको निर्वाचनमा पनि बस्नेत जाजरकोटबाट विजयी भएका थिए।


Author

थप समाचार
x