राजनीति

भोजपुरमा २३ सय २६ मतले पछि परे पूर्वमुख्यमन्त्री शेरधन राई

इकागज |
मंसिर ८, २०७९ बिहीबार २:४७ बजे

भोजपुर– भोजपुरमा पूर्वमुख्यमन्त्री शेरधन राई  २३ सय २६ मतले पछाडि परेका छन् । पछिल्लो मत परिणामअनुसार राईले ११ हजार ११६ मत प्राप्त गरेका छन् ।

माओवादीका केन्द्रका उम्मेदवार सुदन किरातीले भने १३ हजार ४४२ मत प्राप्त गरेर अग्रता कायम गरिरहेका छन् । उनलाई माओवादी उम्मेदवार किरातीलाई सत्ता गठबन्धनका दलहरूको समर्थन छ ।



Author

थप समाचार
x