राजनीति

सर्लाही–४ : कांग्रेसका विद्रोही अमरेशकुमारको अग्रता कायमै

इकागज |
मंसिर ८, २०७९ बिहीबार १०:३९ बजे

काठमाडौँ–सर्लाही–४ मा नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका अमरेशकुमार सिंहले आफ्नो अग्रता कायमै राखेका छन् ।  

उनले कांग्रेसबाट उम्मेदवार बनेका नागेन्द्र कुमारलाई ७ सय ४१ मतले पछि पार्दै अग्रता बनाएका हुन् ।


हालसम्मको मत गणनामा अमरेशकुमारले ९ हजार ७ सय ७० मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नागेन्द्रले भने ९ हजार २९ मत ल्याएका छन् । 
 


Author

थप समाचार
x