Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

राजनीति

महोत्तरी–३ मा लोसपाका महन्थ ठाकुर र जसपाका हरिनारायण यादवबीच कडा प्रतिस्पर्धा

इकागज |
मंसिर ८, २०७९ बिहीबार १२:४ बजे

काठमाडौँ- होत्तरी–३ मा लोसपाका महन्थ ठाकुर र जसपाका हरिनारायण यादवबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

हालसम्मको मतगणना अनुसार ठाकुर भन्दा यादव ८८ मतले मात्रै अगाडि छन् । जसपाका यादवले ७ हजार ५ सय ६० मत ल्याउँदा लोसपाका ठाकुरले ७ हजार ४ सय ७२ मत ल्याएका छन् ।


तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार राम आधार कापरले पनि ७ हजार ३६ मत ल्याएका छन् । 
 


Author

थप समाचार
x